काेराेना अपडेट : थप ११ मा काेराेना पुष्टि

  आवाज संवाददाता

इलाममा आज थप ११ जनामा कोरोना देखिएको छ । इलाम नगरपालिकामा आठ जना, सूर्योदय नगरपालिका, चुलाचुली गाउँपालिका र रोङ गाउँपालिका १÷१ जनामा कोरोना देखिएको छ ।

हालसम्म दुई सय ५४ मा कोरोना देखिएको छ । जिल्लामा हाल १० जनाको मृत्यु भइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार