नेकपा एमालेका युवा नेता शंकरको संक्रमणबाट निधन

इलाम।नेकपा एमालेका युवा नेता नवराज शंकरको कोरोना संक्रमणका कारण गएराती निधन भएको

एक हप्ताअघि कोरोना संक्रमण पुष्टिटभएपछि  होम आइसोलेशनमा बस्दै आएका उनलाई स्वास्थ्यमा समस्या

देखिएपछि विराट नर्सिङहोम विराटनगर लगिएको थियो उनको सोही अस्पतालमा उपचारको क्रममा निधन भएको हो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार