इलाम नगरपालिकामा आज ३७ जनामा कोरोना पोजेटिभ

  आवाज सम्वाददाता

इलाम।इलाम नगरपालिकाका आज ३७ जनामा कोरोना पोजेटिभ देखिएको

नगरका ६६ जनाको एन्टिजेन्ट परीक्षण गरिएकोमा ३७ जनामा पोजेटिभ देखिएको इलाम नगरपालिकाकी स्वास्थ्य प्रमुख रमन्ता पौडेललेबताइन्

इलाम नगरपालिकाले आजै एक विज्ञप्ति जारी गरी नगरप्रमुख महेश बस्नेतको पनि आज गरिएको एन्टिजेन्ट परीक्षणमा पोजेटिभदेखिएको स्वास्थ्य अवस्था सामान्य रहेकाले होम आइसोलेशनमा रहेको जनाइएको

यसरीनै नेपाली कांग्रेस इलामका सभापति हिमालय कर्माचार्यले पनि एन्टिजेन्ट परीक्षणमा आफूलाई पोजेटिभ देखिएको स्वास्थ्यअवस्था सामान्य रहेको जनाएका छन्

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार