इलाम नगरपालिकामा २८ सहित ४१ जनामा संक्रमण पुष्टि

  आवाज संवाददाता


इलाम। इलाम नगरपालिकामा आज २८ जना संक्रमित थपिएका छन् ।

१२ महिला र १६ पुरुषमा संक्रमण पुष्टि भएका जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।

यसरीनै इलामको देउमाई नगरपालिकामा ९ जना, रोङ गाउँपालिकामा २ जना र फाकफोकथुम र माइजोगमाई गाउँपालिकामा १–१ जनामा संक्रमण पुष्टि भएको छ ।

इलाम जिल्लामा थप ४१ जनामा संक्रमण पुष्टि भएको हो ।

हालसम्म इलाममा तीन सय ५१ जना संक्रमित भएको छन् । ११ जनाका मृत्यू भएको छ । भने ३३ जना निको भएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार