ढुङानाको पहलमा इलाम अस्पताललाई ११ थान अक्सिजन सिलिण्डर

  आवाज संवाददाता

इलाम।इलाम नगरपालिकाका सब इन्जिनियर मेघनाथ ढुङानाको पहलमा इलामका हाइड्रोपावर कम्पनीले इलाम अस्पतालमा सञ्चालन भएको कोरोना अस्पतालका लागि ११ थान अक्सिजन सिलिन्डर दिएका छन् ।

हाइड्रोपावर कम्पनीमा समेत अवद्ध ढुङ्गानाले मंगलबार इलाम अस्पतालका व्यवस्थापक क्षितिज खतिवडालाई सिलिण्डर हस्तान्तरण गरेका हुन् । यसरीनै एपाेलाे अस्पतालले दुई थान अक्सिजन कन्सनटेटर पनि अस्पताललाई प्रदान गरेकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार