लमजुङ केन्द्र भएर ५.८ म्याग्‍नीच्युडको भूकम्प, मानिसकाे भागाभाग

  आवाज संवाददाता

इलाम।लमजुङ केन्द्र भएर ५।८ म्याग्‍नीच्युडको भूकम्प गएको छ । आज बिहान ५ बजेर ४२ मिनेटमा लमजुङको भुलभुले केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्राविधिक सहायक राजेश शर्माले बताए ।

भूकम्‍पको धक्‍का लमजुङलगायत काठमाडौँमा पनिमहसुस गरिएको छ । यो भूकम्प २०७२ सालको भूकम्पको पराकम्प हो । भूकम्प आएलगत्तै स्थानीय डरले भागाभाग गरेका थिए । फेरि पनि धक्का आउने आशंकामा कतिपय घर बाहिरै बसेको देखिन्छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार