
इलाम।इलाममा आज थप २९ जनामा कोरोना संक्रमित थपिएका छन्।
इलाम नगरपालपकामा १० जना, माइजोगमाई गाउँपालिकामा ७ जना, रोङ गाउँपालकामा ५ जना, सूर्योदय र देउमाई नगरपालिकामा ३-३ जना, माई नगरपालिकामा १ जना संक्रमित थपिएको जिल्ला प्रशासनले जनाएको छ ।
इलाममा संक्रमितको संख्या ३९१ पुगेको छ ।
















