इलाम नगरपालिकामा थप २१ जनामा कोरोना पोजेटिभ

  आवाज संवाददाता


इलाम। इलाम नगरपालिकामा आज गरिएको एन्टिजिन परीक्षणमा २१ थनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

कन्ट्याक ट्रेसिङ्ग गरी ५१ जना व्यक्तिमा गरिएको एन्टिजिन परीक्षणमा १४ पुरुष र ७ महिनामा कोरोना भाइरस पोजेटिभ देखिएको इलाम नगरपालिकाकी स्वास्थ्य प्रमुख रमन्ता पौडेलले जानकारी दिएकी छन् ।

योसँगै इलाम नगरपालिकामा संक्रमितको संख्या दुई सय ३५ पुगेको छ भने नगरमा मात्र मृत्यू हुनेको संख्या ७ छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार