सवारी दुर्घटनामा झापाका पैदल यात्री एक जनाकाे मृत्यु

झापा।झापाको कमल गाउँपालिका-३ मा भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ ।

झापाको कमल गाउँपालिका-३ सानो केर्खामा बिहिवार राती पौने ९ बजे प्रदेश ३-०१-०२४ च ४५३५ नंम्बरको स्कारपियो गाडीले पैदल यात्रीलाई ठक्कर दिंदा शिवसताक्षी नगरपालिका-१ का ६२ बर्षीय साने दर्जीको घटनास्थलमा नै मृत्यु भएको हो ।

घटना स्थलपछि प्रहरीले ठक्कर दिने स्कारपियो र चालकलाई नियन्त्रणमा लिएको तथा अन्य थप अनुसन्धान भइरहेको जनाएकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार