विपक्षी दलले सरकारमा दाबी गर्ने, माधव नेपाललाई प्रधानमन्त्री बन्ने विषयमा छलफल

काठमाडौं । कांग्रेससहितको विपक्षी गठबन्धनले राष्ट्रपतिले दिएको समयसीमाभित्रै सरकारको नेतृत्वमा दाबी गर्ने प्रयास गरिरहेका छन् । माधव कुमार नेपाललाई प्रधानमन्त्रीमा प्रस्ताव गर्ने विषयमा छलफल भइरहेकाे बताइएकाे छ ।

त्यसका लागि उनीहरुले आफूहरुसँग १४९ जना सांसद रहेको दाबी गरेका छन् । अहिले सिंहदरबारमा बाँकी रहेका सांसदहरुलाई हस्ताक्षर गराइएको छ ।

कांग्रेस संसदीय दलको कार्यालयमा अहिले विपक्षी गठबन्धनको छलफल पनि चलिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार