इलाममा जारी निषेधाज्ञा जेठ १२ देखि १० दिन लम्ब्याइने

इलाम।जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र इलामको शुक्रबारको बैंठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको छ ।

संक्रमण कायम रहेको ठहर गर्दै केन्द्रले जेठ १२ गतेराती १२ बजेसम्म जारी भएको निषेधाज्ञा सोही समयदेखि कम्तिमा १० दिनसम्म लम्ब्याउनका लागि प्रमुख जिल्ला अधिकारी समक्ष सिफारिस गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार