पछिल्लाे २४ घण्टामा इलाममा ४६ जनामा संक्रमण पुष्टि

  आवाज संवाददाता

इलाम। इलाममा पछिल्लाे २४ घण्टामा ४६ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ ।

इलाम नगरपालिकामा २७ जना,फाकफाेक थुम गाउँपालिकामा १५ जना, माई नगरपालिकामा २ जना, सूर्याेदय नगरपालिका र राेङ गाउँ पालिकामा १- १ जना संक्रमित भएकाे जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ । याेसँगै इलाममा संक्रमितकाे संख्या पाँच सय ५८ जना पुगेकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार