माधव नेपालले अर्को पार्टी खोल्ने

  आवाज संवाददाता

इलाम। माधव कुमार नेपाल समूहले अर्को पार्टी खोल्ने भएका छन् । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले थकेलेर अर्को पार्टी खोल्ने स्थितिमा पुर्याएको बताएका छन् ।

कान्तिपुरसँग गरेको संक्षिप्त अन्तवार्तामा उनले ओलीको प्रतिगमनको पक्षमा लड्ने भन्दै अर्को पार्टी खोल्ने बताएका हुन् ।

उनले आफ्नो पक्षको स्थायी कमिटीले नै अर्को पार्टी खोल्ने निर्णय गरेको बताएका छन् ।

पार्टीको निर्णय विपरित विपक्षीलाई सहयोग गर्दै आएका नेपालले ओलीकै कारण अर्को पार्टी खोल्ने दिशा तर्फ लाग्न बाध्य हुनु परेको पनि बताएका छन् । उनले ओलीले एकलाैटी रुपमा पार्टी सञ्चालन गरेकाले पार्टी विभाजन हुन पुगेकाे बताएका छन् र

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार