स्थानीय तहकाे बजेट बढ्याे

  आवाज संवाददाता

इलाम। आगामी आर्थिक वर्षको बजेटमा प्रदेश र स्थानीय तहलाई दिने अनुदान बढेको छ। केन्द्र सरकारले समानीकरण, विशेष र ससर्त अनुदानको बढाएको हो।

सरकारले प्रदेश सरकारलाई ५७ अर्ब ९५ करोड स्थानीय तहलाई ९४ अर्ब ६५ करोड समानीकरण अनुदान प्रदान गरेको छ। यस्तै ससर्त अनुदानतर्फ प्रदेशलाई ३५ अर्ब ८७ करोड र स्थानीय तहलाई १ खर्ब ७३ अर्ब विनयोजन गरिएको छ।

यसैगरी समपूरक अनुदानतर्फ प्रदेशलाई १२ अर्ब ३७ करोड र स्थानीय तहलाई १२ अर्ब ४६ अर्ब विनियोजन गरिएको छ। राजस्व बाँडफाँटतर्फ १ खर्ब २६ अर्ब ६९ करोड विनियोजन गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार