विद्यालय कर्मचारी र बाल कक्षा शिक्षकको तलब वृद्धि

  आवाज संवाददाता

इलाम। विद्यालय कर्मचारी र बाल शिक्षकको तलब बढाइएको छ ।
आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले विद्यालय कर्मचारी र बाल कक्षा शिक्षकको तलब १५ हजार पुर्याएको जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार