पानी तान्ने माेटरबाट करेन्ट लागेर एक जनाको मृत्यु

  आवाज संवाददाता

झापा । झापा कचनकवल गाऊपालिका ६ का  ४० बर्षीय डोलु आलम मियाको करेन्ट लागेर मृत्यु भएको छ ।

शुक्रबार बेलुका ६ बजे सोही स्थानका श्याम भेटवालको घरमा धान काट्न आएको बेला कलमा पानी खाने क्रममा पानी तान्ने मोटरबाट करेन्ट लागि गम्भिर घाईते भएका उनको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार