इलाम नगरपालिकाले गर्यो खोनेपानी शुल्क र सटरभाडामा छुट

  आवाज संवाददाता

इलाम । इलाम नगरपालिकाले कोभिडको दोस्रो भेरियन्टबाट प्रभावित भएको भन्दै खानेपानी र भाडा शुल्कमा छुट दिने भएको छ ।

नगरपालिकाले २०७८ बैंशाख महिनाको खानेपानीको सेवा शुल्कको जरिवामा रकम छुट गर्ने, २०७८ जेठ महिनाको खानेपानी सेवा शुल्कमा २० हजार लिटरसम्मको खपतमा शतप्रतिशत छुट दिने र २०७८ जेठ महिनको नगरपालिकाको सटरपसल र भ्युटावरको मासिक भाडामा ४० प्रतिशत छुट दिने नगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार