इलाममा विहीबार १९ जना संक्रमण पुष्टि, हालसम्म ३२ को मृत्यू

इलाम । इलाममा विहीबार १९ जन संक्रमित थपिएका छन् ।
योसँगै इलाममा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक हजार ४२४ पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
इलाम नगरपालिकामा २ जना, माइजोगमाई गाउँपालिकामा १ जना, रोङ गाउँपालिकामा १५ जना, सूर्योदय नगरपालिकामा १ जना संक्रमित भएका छन् ।

इलाममा संक्रमणबाट मृत्यू हुनेको संख्या भने ३२ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार