इलाममा शनिबार २३ मा संक्रमण पुष्टि, हालसम्म ३४ को मृत्यू

  आवाज संवाददाता

इलाम । इलाममा शनिबार २३ जना संक्रमित थपिएका छन् ।
योसँगै इलाममा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक हजार ४६१ पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
इलाम नगरपालिकामा २ जना, माइजोगमाई गाउँपालिकामा ४ जना र रोङ गाउँपालिकामा १७ जना संक्रमित भएका छन् ।

इलाममा संक्रमणबाट मृत्यू हुनेको संख्या भने ३४ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार