इलाममा थप २४ जनामा कोरोना

  आवाज संवाददाता

इलाम ।  इलाममा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    माङ्सेबुङ गाँउपालिकामा १० जना,सूर्योदय नगरपालिकामा ५ जना,माई नगरपालिकामा ३ जना,रोङ्ग गाँउपालिकामा ३ जना,देउमाई नगरपालिकामा २ जना र इलाम नगरपालिकामा १ जना गरि २४ जनामा देखिएको हो।

   यो संगै कुल संक्रमितको संख्या  १ हजार ६ सय ९४ पुगेको छ। हालसम्म इलाममा १ हजार २ सय ४६ जना कोरोनामुत्त भएका छन।यस्तै ४० जनाको ज्यान गएको छ। इलाममा सक्रिय संक्रमित को संख्या ४ सय ८ जना रहेका छन।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार