भेरोसेल खोपको असार २२ गतेदेखि दोस्रो मात्रा लगाइँदै

काठमाडौँ । कोरोनाभाइरस विरुद्धको भेरोसेल खोपको दोस्रो डोज असार २२ गतेदेखि लगाइने भएको छ ।

जेठ २५ गतेदेखि २७ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई भेरोसेल खोप पहिलो मात्रा लगाइएको थियो ।

स्वास्थ्य सेवा विभागको खोप शाखाले देशभर असार २२ गतेदेखि दोस्रो मात्रा खोप लगाइने तयारी गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार