आज इलाम नगरपालिकामा मात्र आठ स‌ङ्क्रमित, अन्य स्थानीय तहमा शून्य

  आवाज संवाददाता

आज इलाम नगरपालिका भित्र मात्र संक्रमण देखिएको छ। संक्रमित हुनेमा ५ पुरुष र ३ महिला रहेको जिल्ला प्रशासन कार्यलय इलामले जनाएको छ।

आज थपिएका सँगै इलाममा संक्रमितको संख्या १९२३ पुगेको छ।संक्रमित मध्ये १५२४ जना निको भएका छन् भने ४८ जनाको मृत्यू भइसकेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार