पौडी खेल्न गएका दुई जना बालकलाई खोलाले बगाएर बेपत्ता

  आवाज संवाददाता

पाँचथर । पाँचथरकोयाङवरकगाँउपालिका४ काबेलीखोलामा पौडी खेल्न गएका ६ जना मध्ये २ जना बालकलाई खोलाले बगाएर बेपत्ता बनाएको छ ।

बेपत्ता हुनेमा सोही स्थानका १६बर्षीयलक्ष्मणयोङहाङर१३बर्षीयबिपलयोङहाङ रहेका छन् । आईतवार दिउँसो साढे १२ बजे ६ जनाको समुहमा पौडी खेल्न गएका उनिहरु मध्ये लक्ष्मण र बिपल खोलाले बगाई बेपता भएका हुन् ।

घटनाको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा उद्धार सामाग्री सहितको प्रहरी टोली खटि गई खोजतलास भईरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार