झापा र पाँचथरका तीन पत्रकार बोर्ड सदस्यमा नियुक्त

  आवाज संवाददाता


इलाम । सरकारले झापा र पाँचथरका तीन जना पत्रकारलाई विज्ञापन, गोरखापत्र बोर्ड र राष्ट्रिय समाचार समितिमा नियुक्त गरेको छ ।

झापाका पूराना पत्रकार माधव विद्रोहीलाई राष्ट्रिय समाचार समितिको बोर्ड सदस्य, चेतन अधिकारीलाई विज्ञापन बोर्डको सदस्यमा सरकारले नियुक्त गरेको छ । यसरीनै पाँचथरका पत्रकार कृष्ण ओझालाई पनि सरकारले गोरखापत्र बोर्डमा नियुक्त गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार