कोरोनाका कारण अधिवक्ता उपाध्यायको निधन

  आवाज संवाददाता

इलाम ।  कोरोनाका कारण अधिवक्ता विश्वनाथ उपाध्यायको निधन भएको छ । केही समयअघि कोरोना पोजिटिभ देखिएपछि उपाध्याय उपचारमा रहेका थिए । उपचारका क्रममा विर्तासिटी अस्पताल झापामा उनको निधन भएको अधिवक्ता सुधीर बोहोराले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार