इलाम नगरपालिकामा मात्र २५ जना संक्रमित थपिए

  आवाज संवाददाता


इलाम । इलाममा बुधबार ४० जना संक्रमित थपिएका छन् । इलाम नगरपालिकामा मात्र २५ जना संक्रमित थपिएका छन् भने इलाम नगरपालिकाको वडा नं. १ मा मात्र १६ जनामा संक्रमण पुष्टि भएको छ ।

सूर्योदय नगरपालिकामा १४ जना र माइ नरपालिकामा एक जनामा संक्रमण पुष्टि भएको हो ।

इलाममा संक्रमितको संख्या दुई हजार एक सय २२ जना पुगेको छ भने मृत्यू हुनेको संख्या ५२ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार