इलाममा थप ४२ मा काेराेना पुष्टि

  आवाज संवाददाता

इलाममा आज  थप ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । संक्रमित मध्ये सूर्योदय नगरपालिकाभित्रका २२ जना,फाकफोकथुम गाउँपालिकाका १२ जना, इलाम नगरपालिकाका ४जना माई नगरपालिकाका ३ जना र देउमाई नगरपालिका भित्रका १ जनामा सङ्क्रमण देखिएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।

    संक्रमित मध्ये ४०० जना होमआइसोलेशनमा रहेका छन भने सामान्य उपचारमा १० जना र आई सि यु मा ३ जनाको उपचार भईरहेको छ।इलाममा कुल संक्रमितको संख्या २२२६ पुगेको छ भने संक्रमित मध्ये १७५८जना निको भएका छन।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार