पर्यटन विकास समितिको बोर्डकाे कार्यकारी निर्देशकमा धौराली नियुक्त

  आवाज संवाददाता

 
इलाम । नेपाल सरकारले भर्खरै गठन गरेको केचना कञ्चनजंघा पर्यटन विकास समितिको बोर्डकाे कार्यकारी निर्देशक केशब कुमार धौरालीलाई नियुक्त गरेकाे छ ।
झापा, इलाम, पाँचथर र ताप्लेजुङकाे पर्यटन विकासका लागि गठित बाेर्डकाे अध्यक्षमा हरिचरण बाँनिया  र सदस्यहरुमा श्टयन्द्र प्रसाद चापागाईं,  दिपेन्द्र तुम्बापो,  अनिता कन्दङ्वा,  बिमला थापा मगर र  नवराज भट्टराईलाई नियुक्त भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार