इलाम नगरपालिकामा मात्र ३६ जना संक्रमित थपिए

  आवाज संवाददाता


इलाम । इलाममा सोमबार ५३ जना संक्रमित थपिएका छन् । इलाम नगरपालिकामा मात्र ३६ जना संक्रमित थपिएका छन् ।

सूर्योदय नगरपालिकामा ११ जना, माइ नरपालिकामा २ जना, देउमाई नगरपालिकामा २ जना तथा माइजोगमाई र फाकफोकथुममा १–१ जना संक्रमित थपिएका छन् ।

इलाममा संक्रमितको संख्या दुई हजार दुई सय ७९ जना पुगेको छ भने मृत्यू हुनेको संख्या ५३ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार