इलाममा थपिए एक सय सङ्क्रमित

  आवाज संवाददाता

इलाममा आज १०० संक्रमित थपिएका छन् । आज सबैभन्दा बढी सूर्याेदय नगरपालिकामा ४३, देउमाई नगरपालिकामा १९, माईजोगमाई गाउँपालिकामा १४,रोङ गाउँपालिकामा पाँच जना,फाकफोकथुम गाउँपालिकामा छ जना थपिएका छन् । हालसम्म जिल्लामा ५७ जनाको मृत्यु भइसकेको छ भने एक हजार आठ सय असी जना कोरोनाबाट निको भइसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार