नेकपा एमाले स्थायी कमिटी बैठक सकियाे, कार्यदलले बुझाएको १० बुँदे सहमति अनुमोदन

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठकले पार्टी एकताका लागि गठित कार्यदलले बुझाएको १० बुँदे सहमति अनुमोदन गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको स्थायी कमिटी बैठकले कार्यदल अनुमोदन गर्दै कार्यदललाई धन्यवाद दिएको छ । आजकै बैठकले कार्यदल विघटन गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार