वन मुद्दाका फरार दोषी १० बर्षपछि पक्राउ

  आवाज संवाददाता

वन मुद्दाका फरारलाई इलाम प्रहरीले पक्राउ गरेको छ । २०६८ साल फागुन ११ गते अदालतबाट १ बर्ष कैद र रु ५४हजार ७० जरिवाना तोकिएको वन मुद्दाका फरार दोषी इलाम जिल्ला माई नगरपालिका ४ दानाबारी बस्ने बर्ष ३५ को कोबिद भन्ने केशब दाहाललाई प्रहरी चौकी दानाबारीले खोततलास गर्ने क्रममा पक्राउ परेका हुन् ।
पक्राउ परेका दाहाललाई इलाम जिल्ला अदालत पेश गरीएकोमा निजलाई कैद भुक्तानको लागी आजै कारागार कार्यालय इलाम पठाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार