इलाममा मंगलबार ८५ जना संक्रमित

  आवाज सम्वाददाता


इलाम । इलाममा मंगलबार ८५ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

इलाममा मंगलबार इलाम नगरपालिकामा २५ जना, सूर्योदय नगरपालिकामा २३ जना, रोङ गाउँपालिकामा ९ जना, सन्दकपुर गाउँपालिमा १९ जना, देउमाई नगरपालिकामा ८ जना, फाकफोकथुम गाउँपालिकामा ८ जना, माई नगरपालिकामा ६ जना र सन्दकपुर गाउँपालिकामा ६ जना संक्रमित भएइका छन् ।

सोमबार इलाममा एक सय ३ जना संक्रमित भएका थिए । इलाममा मृत्यू हुनेकाे संख्या ६० पुगेकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार