माङसेबुङका कासको निधन, शुक्रबार शोक विदा

  आवाज संवाददाता


इलाम।माङसेबुङ गाउँपालिका वडा नं. १ मा कार्यरत कार्यालय सहयोगी भद्रमान लिम्बूको बुधबार निधन भएको छ । पालिकाका कार्यालय सहयोगी लिम्बूको निधनकाे शोकमा शुक्रबार माङसेबुङ गाउँपालिका र सबै वडाहरुमा शोक विदा गरिएको छ ।

विहीबार माङसेबुङ गाउँपालिका अध्यक्ष डिकेन्द्र इधिङ्गोले विज्ञप्ती जारी गर्दै कार्यालय सहयोगी लिम्बूको निधनका कारण शुक्रबार पालिकाको सेवा सुविधा बन्द गरिएको जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार