इलाममा आज पनि एक सयभन्दा बढि संक्रमित

  आवाज सम्वाददाता

इलाम । इलाममा आज कोरोना भाइरसबाट एक सय ७ जना संक्रमित भएका छन् ।

पछिल्लो समय इलाममा संक्रमण दर तीब्र रुपमा बढ्दै गएको छ । इलाम नगरपालिकामा ५० जना, देउमाई नगरपालिकामा २१ जना, रोङ गाउँपालिकामा १८ जना, सूर्योदय नगरपालिकामा ११ जना, माइजोगमाई गाउँपालिकामा ५ जना र फाकफोकथुम गाउँपालिकामा २ जनामा संक्रमण देखिएको प्रशासनले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार