नहरमा डुबेर बालककाे निधन

मोरङ विराटनगर महानगरपालिका १४ जतुवा बस्ने  १८ महिनाको राजकुमार महतोकाे नहरमा डुबेर निधन भएकाे छ ।

हिजो दिउँसो सभा २ बजे नहरको छेउमा खेल्ने क्रममा नहरमा लडि डुबी मृत्यु भएको छ । घटनाको जानकारी पाएलगतै इलाका प्रहरी कार्यालय रानीबाट प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार