थप ९३ मा काेराेना पुष्टि

    आज इलाममा ९३ मा कोरोना पुष्टि भएकाे छ ।

    इलाम नगरपालिकामा २६ ,सूर्योदय नगरपालिकामा १८ जना,माई नगरपालिकामा १२ जना,माईजोगमाई र देउमाई नगरपालिकामा १०/१० जना,फाकफोथुम गाउँपालिकामा ९ जना,रोङ गाउँपालिकामा ७ जना र सन्दकपुर गाउँपालिकामा १ जनामा संक्रमण देखिएको जिल्ला प्रशासन कार्यलय इलामले जनाएको छ।

   संक्रमित मध्ये २२०६ जना निको भएका छन् भने ६८ जनाको मृत्यू भइसकेको छ।आज थपिएका सगै इलाममा संक्रमितको कुल संख्या ३२१८ पुगेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार