भूमिसम्बन्धी आयोग खारेज नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

  आवाज सम्वाददाता

इलाम । देउवा सरकारले विघटन गरेकाे भूमिसम्बन्धी आयाेग तत्काल खारेज नगर्न अदालतले आदेश दिएकाे छ । सर्वाेच्च अदालतले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश ईश्वर खतिवडाको एकज इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिने कि नदिने भन्नेबारे छलफल गर्न दुबै पक्षलाई १ भदौमा बोलाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार