इलाममा विहीबार ९२ जना संक्रमित थपिए


इलाम । इलाममा विहीबार ९२ जना संक्रमित भएका छन् ।

सबैभन्दा बढी माई नगरपालिकामा ३४ जना संक्रमित भएका छन् । यसरीनै इलाम नगरपालिकामा १६ जना, सन्दकपुर गाउँपालिकामा १५ जना, सूर्योदय नगरपालिकामा ६ जना, फोकफोक गाउँपालिका ८ जना, माङसेबुङ गाउँपालिकामा १३ जना, र माइजोगमाई गाउँपालिकामा ७, देउमाई नगरपालिकामा ४ जना र रोङ गाउँपालिकामा २ जना संक्रमित भएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।
संक्रमितको संख्या चार हजार २१० जना पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार