इलाम । इलाममा सोमबारे एक सय जना संक्रमित भएका छन् ।
यसरीनै इलाम नगरपालिकामा ३२ जना, माई नगरपालिकामा २५ जना, सूर्योदय नगरपालिकामा ६ जना, फाकफोकथुम गाउँपालिकामा ६ जना, देउमाई नगरपालिकामा ९ जना, माइजोगमाई गाउँपालिका ८ जना, र रोङ गाउँपालिकामा १४ जना संक्रमित भएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।
इलाममा मृत्यू हुनेको संख्या ९५ जना पुगेको छ ।
इलाममा संक्रमितको संख्या चार हजार चार सय ५० जना पुगेको छ ।