दल विभाजन विधेयकले ओली पक्ष तरङ्गित, एकताकाे ५ बूँदे आव्ह्रान

  आवाज संवाददाता

काठमाडौं । सरकारले दल विभाजन सम्बन्धि विधेयक ल्याउने तयारी गरिरहंदा विभाजनको संघारमा रहेको नेकपा एमालेभित्र तरंग पैदा भएको छ ।

एकताको भरमग्दुर प्रयास भैरहे पनि एकता हुन नसकेको एमालेका नेताहरुले अहिले पनि एकता सम्भावनाको आस मारेका छैनन् । त्यस्तै अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको आह्वानसहित गएराती बक्तब्य जारी गरेका छन ।

गएराति साढे १० बजे जारी भएको पाँच बुँदे विज्ञप्तीमा पार्टीलाई राष्ट्रिय राजनीतिको नेतृत्वदायी शक्तिमा स्थापित गर्न आहवान गरिएको छ ।

अध्यक्ष ओलीले संसदको चालू अधिवेशन अन्त्य गरेर सरकारले एमाले विभाजन गर्ने षड्यन्त्र गरेको दाबी गरेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार