इलाममा भदौं १० सम्मसम्म निषेधाज्ञा, निषेधाज्ञा केही खुकुलो

  आवाज सम्वाददाता

इलाम । जिल्लामा कोरोना भाइरसको संक्रमण बढ्दो छ । यसैले आइतबारको बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिले संक्रमण नियन्त्रणका लागि जिल्लाका सात स्थानीय तहमा निषेधाज्ञा अझ कडाई गर्न सुझाव दिएको थियो । तर, जिल्ला प्रशासन कार्यालय इलामले भने दैनिक जनजीविकालाई सहज बनाउने भन्दै निषेधालाई खुकुलो बनाएको छ ।

बैंकहरु निश्चित समयमा खुल्ने, तरकारी तथा फलफूल पसलहरु यसअघिभन्दा बढी समय खुल्ने छन् । मंगलबार प्रशासनले भदौं १० गतेमध्य रातीसम्म निषेधाज्ञा जारी गरेको छ ।
प्रशासनको आदेश यस्तो छः

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार