काठमाडौं । नेकपा एमालेको माधव नेपालपक्ष निर्वाचन आयोग पुगेको छ। नयाँ पार्टी दर्ताका लागि उक्त समूह आयोग पुगेको हो।
नेताहरु विरोध खतिवडा, राजेन्द्र पाण्डे, रामकुमारी झाँक्री, प्रेम आलेलगायतका नेताहरु आयोग पुगेका हुन्। अरु नेताहरु पनि आउने क्रम जारी छ।