अस्पताल परिषर सरसफाइ

  आवाज स‌‌म्वाददाता

संविधान दिवसको अवसर पारेर सोमबार इलाम अस्पताल परिसर सरसफाइ गरिएको छ । जिल्ला समन्वय समिति प्रमुख तथा अस्पताल विकास समिति अध्यक्ष गणेसप्रसाद बराल, प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्का, प्रहरी उपरिक्षक महेन्द्र श्रेष्ठलगायतको उपस्थितिमा सरसफाइ गरिएको थियो । अस्पतालको इमरजेन्सी, अस्पताल भवन, मातृशिशु केन्द्र लगायतका भवनहरुको वरिपरि सरसफाइ गरिएको थियो । सरसरफाइमा नेपाल प्रहरीका जवानहरुको समेत सहभागिता रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार