नेकपा एमाले रोङ गाउँ कमिटी गठन, अध्यक्षमा खड्ग

नेकपा एमाले रोङ गाउँ कमिटीको प्रथम नगर अधिवेशनबाट अध्यक्षमा खड्ग आले निर्वाचित भएका छन् । उपाध्यक्षमा सत्यम् राई, सचिवमा उपेन्द्र न्यौपाने चयन भएका छन् । यस्तै, सहसचिवमा सरन तामाङ र दुर्गा अधिकारी निर्वाचित भएका छन् । योसँगै ४७ सदस्य कमिटी गठन भएको एमाले जिल्ला कमिटी सदस्य एवम् रोङ सह–इञ्चार्ज विष्णुमाया भुजेलले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार