नेकपा एमाले इलाम नगरमा तिलक

नेकपा एमाले इलाम नगर कमिटी अध्यक्षमा तिलक ठकुरी र उपाध्यक्षमा दीपेन्द्र चापागाईं चुनिएका छन् । नगर सचिवमा भने ठाकुरनारायण श्रेष्ठ, ज्ञानु दाहाल र केशव खनालबीच सहमतिको प्रयास भइरहेको छ ।अन्य पदाधिकारी र सदस्यमा समेत सहमतिकाे प्रयास भइरहेका हाम्रा स‌ंवाददाता गाेपाल अधिकारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार