नेकपा एमाले फाकफाेकथुम प्रथम अधिवेशनबाट अध्यक्षमा दिपेन्द्र

नेकपा एमाले फाकफोकथुम गाउपालिकाको प्रथम गाउँपालिका अधिवेशनबाट अध्यक्षमा दिपेन्द्र खनाल सर्वसहमतिबाट निर्वाचित भएका छन् । यस्तै उपाध्यक्षमा लाेकबहादुर थापा,सचिवमा नन्दबहादुर राना, उपसचिवमा अर्जुनकुमार योङ्गहाङ र टेक ब खपाङ्गी निर्वाचित भएका छन् । अधिवेशनबाट सदस्य समेत निर्वाचित भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार