नेकपा एमाले चुलाचुली अध्यक्षमा दिलु

नेकपा एमाले चुलाचुली गाउँ कमिटीको  प्रथम गाउँ अधिबेशनबाट दिलु लावती अध्यक्षमा निर्वाचित बनिन् । यस्तै उपाध्यक्षमा कुमार राई, सचिवमा ऋतुप्रसाद अधिकारी,उप सचिवमा होमनाथ दाहाल र उप सचिवमा सञ्जु प्रधान निर्वाचित बनेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार