एकीकृत समाजवादी सन्दकपुर अध्यक्षमा खगेन्द्र

 नेकपा एकीकृत समाजवादी सन्दकपुर गाउँपालिका अध्यक्षमा खगेन्द्र निरौला चयन भएका छन् । उपाध्यक्षमा प्रदीप राई र सचिवमा सुवास राई र उपसचिवमा अइन्द्र सुवेदी रहेका छन् । समाजवादीका सन्दकपुर इञ्चार्ज हरि लुङ्गेलीको प्रमुख अतिथयमा भएको कार्यक्रममा ५१ सदस्य समिति गठन भएको समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूका जिल्ला कमिटी सचिव चेतन अधिकारीले इलाम आवाजलाई जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार