समाजवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियू सूर्योदय नगरकमिटीको आयोजनामा पूर्वकै केन्द्र सूर्योदयमा रहेको पर्यटकीय गन्तव्य कन्याम सरसफाइ कार्यक्रम सम्पन्न भनेको छ । अनेरास्ववियू सूर्योदय नगरकमिटी अध्यक्ष सविन अधिकारीको अध्यक्षता ,अनेरास्ववियू जिल्ला कमिटी इलाम सचिव  चेतन अधिकारीको प्रमुख आतिथ्यता साथै अन्य नगर कमिटी पदाधिकारीहरु, सदस्यहरु,लगाय फिक्क्ल मा वि , कन्याम लगायतका ४० भन्दा बढी विद्यार्थीहरुको उपस्तिथिमा कन्याम परिसर सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार